नेपाल छन्त्याल संघ केन्द्रीय समितिकाे पाँचाै पूर्ण बैठक सम्पन्न

प्रकाशित मिति: १५ श्रावण २०७४, आईतवार ०४:१०
नेपाल छन्त्याल संघ केन्द्रीय समितिकाे पाँचाै पूर्ण बैठक सम्पन्न

नेपाल छन्त्याल संघ केन्द्रीय समितिकाे पाँचाै पूर्ण बैठक संघकै बैठक कक्ष मनमैजुमा शनिवार सम्पन्न भएकाे छ । २३ अाै विश्व अादिवासि दिवश भब्य रूपमा मनाउने निर्णय भयाे । नेपाल अादिवासी जनजाति महासंघले अायाेजना गर्ने ताराखेल प्रतियाेगिताको पनि नेपाल छन्त्याल संघले ब्यवस्थापनकाे जिम्मेवारी लिएकाे छ ।

साेही अवसरमा हंकङ छन्त्याल संघका अध्यक्ष हेम घरब्जा छन्त्याललार्इ पनि नेपाल छन्त्याल संघमा स्वागत गरियाे । साथै हंकङ छन्त्याल संघ र नेपाल छन्त्याल संघकाे वीचमा हुने समन्वयकारी भूमिका र एक अर्कालार्इ गर्नुपर्ने सहयाेगको विषयमा पनि छलफल भएकाे थियाे ।

ऐतिहासिक तस्बीरहरू