मृगाैला राेगी सुरेश छन्त्याललार्इ रू.२५००० अार्थिक सहयाेग

प्रकाशित मिति: ३ मंसिर २०७५, सोमबार १५:१०
मृगाैला राेगी सुरेश छन्त्याललार्इ रू.२५००० अार्थिक सहयाेग

म्याग्दी  जिल्ला मंगला गाउँपालिका वडा नं. ५, अर्मन निवासी १९ बर्षीय सुरेश छन्त्यालकाे मृगाैला प्रत्याराेपनकाे लागि नेपाल छन्त्याल संघबाट रू. १५०००। र नेपाल छन्त्याल महिला संघबाट रू.१००००। गरी जम्मा रू.२५,०००। अार्थिक सहयाेग प्रदान गरिएकाे छ । मृगाैला प्रत्याराेपन गर्न निकै महंगाे उपचार खर्च लाग्ने हुँदा निजलार्इ सक्दाे अार्थिक सहयाेग गरिदिनुहुन सम्पूर्ण छन्त्याल तथा संघ संस्था र ब्यक्तिहरूमा हार्दिक अपिल समेत गर्दछाैं ।

नेपाल छन्त्याल संघ

ऐतिहासिक तस्बीरहरू