नेपाल छन्त्याल संघ केन्द्रीय समितिकाे तेश्राे पूर्ण बैठक सम्बन्धी सूचना

प्रकाशित मिति: ७ बैशाख २०७४, बिहीबार ०६:२२
नेपाल छन्त्याल संघ केन्द्रीय समितिकाे तेश्राे पूर्ण बैठक सम्बन्धी सूचना

नेपाल छन्त्याल संघ केन्द्रीय समितिकाे तेश्राे पूर्ण बैठक यही २०७४ साल बैशाख ९ गते शनिबार नेपाल छन्त्याल संघकाे बैठकहलमा बस्ने हुँदा सम्पूर्ण केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरू, लेखा समिति संयाेजक, अनुशासन समिति संयाेजक, मूल्याङ्कन समिति संयाेजकलार्इ अनिवार्य उपस्थितिकाे लागि हार्दिक अनुराेध गरिन्छ । साथै संरक्षण परिषद्, सल्लाहकार, भातृसंगठनका अध्यक्षहरूलार्इ हार्दिक अामन्त्रण गरिन्छ ।

मनमाेहन बुढाथाेकी छन्त्याल                               बलमान घरब्जा छन्त्याल

अध्यक्ष                                                                    महासचिव

ऐतिहासिक तस्बीरहरू