नेपाल छन्त्याल संघ केन्द्रीय समिति सचिवालयकाे बैठक

प्रकाशित मिति: ११ चैत्र २०७३, शुक्रबार ०९:४३
नेपाल छन्त्याल संघ केन्द्रीय समिति सचिवालयकाे बैठक

नेपाल छन्त्याल संघ केन्द्रीय समिति सचिवालयकाे बैठक यही मिति २०७३ साल चैत्र १२ गते शनिबार १० बजे संघकाे बैठक हलमा बस्ने हुँदा सचिवालयका पदाधिकारी तथा सदस्यहरूलार्इ उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरिन्छ ।

बलमान घरब्जा छन्त्याल

महासचिव

ऐतिहासिक तस्बीरहरू