प्रशिक्षण कार्यक्रम सम्पन्न

प्रकाशित मिति: १४ चैत्र २०७३, सोमबार ०९:०६
प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपाल छन्त्याल संघले गाउँ गाउँ, जिल्ला जिल्लामा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले तयारी स्वरूप काठमाण्डाैमा २ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकाे छ । जसमा केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरू, भातृ संगठन जिल्ला समिति प्रा.स. का पदाधिकारीहरू, संरक्षक परिपद्, सल्लाहकारहरूकाे उपस्थिति रहेकाे थियाे । नेपाल अादिवासी जनजाति महाँसंघबाट गाेविन्द छन्त्याल र नवीन राेका, जनजाति अगुवाहरू, डा.अाेम गुरूङ, सुरेश अाले मगर, शंकर लिम्बुले प्रशिक्षण दिनुभएकाे थियाे ।

ऐतिहासिक तस्बीरहरू