ट्रष्ट निर्माणको लागी शिवप्रसाद र नर्सिङ घरब्जा छन्त्यालकाे परिवारबाट अार्थिक सहयाेग प्राप्त

प्रकाशित मिति: १३ आश्विन २०७५, शनिबार १६:०२
ट्रष्ट निर्माणको लागी शिवप्रसाद र नर्सिङ घरब्जा छन्त्यालकाे परिवारबाट अार्थिक सहयाेग प्राप्त

नेपाल छन्त्याल संघ केन्द्रिय कार्यलयको छतमा ट्रष्ट निर्माणको लागी बागलुङ जिल्ला तमानखाेला गाउपालिका लाम्मेलाखानी घर भर्इ हाल बसुन्धारा काठमाण्डाै बसाेबास गर्ने नेपाल छन्त्याल संघका केन्द्रीय काेषाध्यक्ष श्री शिवप्रसाद घरब्जा छन्त्याल र बेलायतमा बसाेबास गर्ने श्री नर्सिङ घरब्जा छन्त्याल  ज्यू बाट रु १००,०००- अक्षरुपी एक लाख रूपैया अार्थिक सहयोग गर्नुभएकोमा सम्पूर्ण परिवारलार्इ हार्दिक धन्यवाद दिंदै भविश्यमा पनि संस्थाकाे लागि सक्दाे सहयाेग गर्नुहुन अनुरोध गर्दछाैं ।

साथै सम्पूर्ण संघ संस्था र ब्यक्तिहरूलार्इ सक्दाे अार्थिक सहयोगको लागि अनुरोध गर्दछाैं ।

ट्रष्ट निर्माण समिति

नेपाल छन्त्याल संघ

ऐतिहासिक तस्बीरहरू