ट्रष्ट निर्माणको लागी क प्रसाद छन्त्यालकाे परिवारबाट अार्थिक सहयाेग प्राप्त

प्रकाशित मिति: १२ आश्विन २०७५, शुक्रबार ०२:५१
ट्रष्ट निर्माणको लागी क प्रसाद छन्त्यालकाे परिवारबाट अार्थिक सहयाेग प्राप्त

नेपाल छन्त्याल संघ केन्द्रिय कार्यलयको छतमा ट्रष्ट निर्माणको लागी बागलुङ जिल्ला तमानखाेला गाउपालिका नर्जाखानी घर भर्इ हाल बेलायतमा बसाेबास गर्ने श्री क प्रसाद झिँराजा छन्त्याल र धनी झिँराजा छन्त्याल ज्यू बाट रु ५०,०००- अक्षरुपी पचास हजार रूपैया अार्थिक सहयोग गर्नुभएकोमा सम्पूर्ण परिवारलार्इ हार्दिक धन्यवाद दिंदै भविश्यमा पनि संस्थाकाे लागि सक्दाे सहयाेग गर्नुहुन अनुरोध गर्दछाैं ।

साथै सम्पूर्ण संघ संस्था र ब्यक्तिहरूलार्इ सक्दाे अार्थिक सहयोगको लागि अनुरोध गर्दछाैं ।

ट्रष्ट निर्माण समिति

नेपाल छन्त्याल संघ

ऐतिहासिक तस्बीरहरू