नेपाल छन्त्याल संघ प्रदेश नं.३ काे तदर्थ समिति गठन

प्रकाशित मिति: ६ आश्विन २०७५, शनिबार १३:१९
नेपाल छन्त्याल संघ प्रदेश नं.३ काे तदर्थ समिति गठन

नेपाल छन्त्याल संघ प्रदेश नं ३ काे प्रादेशिक भेला देवप्रसाद घरब्जा छन्त्यालकाे अध्यक्षता र माननीय सभाससद ज्ञान कुमारी छन्त्यालकाे प्रमुख अातिथ्यमा शनिबार सम्पन्न भएकाे छ । भेलाकाे उद्घाटन समाराेहकाे सञ्चालन यमुना तथब्जा छन्त्यालले गर्नुभएकाे  थियाे । केन्द्रीय अध्यक्ष मनमाेहन बुढाथाेकी छन्त्यालले भेलाकाे बिषयमा प्रष्ट पार्दै स्वागत गर्नुभएकाे थियाे । प्रमुख अतिथि माननीय सभाससद ज्ञान कुमारी छन्त्यालले शुभकामना मन्तव्य दिनुभएकाे थियाे ।

बन्दसत्रकाे छलफलमा  सहमतीय प्रणाली अनुसार प्रदेश नं. ३ काे तदर्थ समिति तुल प्रसाद घरब्जाकाे संयाेजकत्वमा  गठन भएकाे हाे ।

१. संयाेजक– तुल प्रसाद घरब्जा छन्त्याल

२. सह संयाेजक– रेशम छन्तयाल

३. सह संयाेजक – मकर भलञ्जा छन्त्याल

४. सह संयाेजक–धन बहादुर भलञ्जा छन्त्याल

५. सचिव– देवमति भलञ्जा छन्त्याल

६. सहसचिव– याम घरब्जा छन्त्यल

७. काेषाध्यक्ष– मीना सिंगे छन्त्याल

८. सहकाेषाध्यक्ष– ललितपुर जिल्लाबाट मनाेनित गर्न बाँकी

९. सदस्य– उदय झिंराजा छन्त्याल

१०. सदस्य– महिलाबाट मनाेनित गर्न बाँकी

११. सदस्य– महिलाबाट मनाेनित गर्न बाँकी

१२. सदस्य– युवाबाट मनाेनित गर्न बाँकी

१३. सदस्य– विद्यार्थीबाट मनाेनित गर्न बाँकी

१४. सदस्य– ललितपुर जिल्लाबाट मनाेनित गर्न बाँकी

१५. सदस्य– ललितपुर जिल्लाबाट मनाेनित गर्न बाँकी

ऐतिहासिक तस्बीरहरू