ट्रष्ट निर्माणको लागी फेरी तीन परिवारबाट अार्थिक सहयाेग प्राप्त

प्रकाशित मिति: ६ आश्विन २०७५, शनिबार १२:४६
ट्रष्ट निर्माणको लागी फेरी तीन परिवारबाट अार्थिक सहयाेग प्राप्त

नेपाल छन्त्याल संघ केन्द्रिय कार्यलयको छतमा ट्रष्ट निर्माणको लागी बागलुङ खुंखानीका प्रताप भलन्जा छन्त्याल र प्रभा भलन्जा छन्त्यालले रू. १०१,१११ -अक्षरुपी एक लाख एक हजार एक सय एघार रूपैया सहयोग गर्नुभएको छ ।

 बागलुङ लम्मेलाखानीका मन बहादुर घरब्जा छन्त्याल र मीना घरब्जा छन्त्यालजु बाट रु ५०,०००- अक्षरुपी पचास हजार रूपैया अार्थिक सहयोग गर्नुभएको छ ।

बागलुङ खुंखानीका कल्पना भलन्जा छन्त्याल र नर कुमार भलन्जा छन्त्यालले रू ५०,५०५- अक्षरुपी पचास हजार पाँच सय पाच रूपैया अार्थिक सहयोग गर्नुभएकोमा सम्पूर्ण परिवारलार्इ हार्दिक धन्यवाद दिंदै भविश्यमा पनि संस्थाकाे लागि सक्दाे सहयाेग गर्नुहुन अनुरोध गर्दछाैं ।

साथै सम्पूर्ण संघ संस्था र ब्यक्तिहरूलार्इ सक्दाे अार्थिक सहयोगको लागि अनुरोध गर्दछाैं ।

ट्रष्ट निर्माण समिति

नेपाल छन्त्याल संघ

ऐतिहासिक तस्बीरहरू