नेपाल छन्त्याल संघलार्इ ट्रष्ट निर्माणकाे लागि सहयाेग अाउने क्रम जारी

प्रकाशित मिति: २१ भाद्र २०७५, बिहीबार ०८:३८
नेपाल छन्त्याल संघलार्इ ट्रष्ट निर्माणकाे लागि सहयाेग अाउने क्रम जारी

नेपाल छन्त्याल संघ केन्द्रिय कार्यलयको छतमा ट्रष्ट निर्माणको लागी बागलुङ लाम्मेलाखानीका स्व. ख बहादुर घरब्जा छन्त्याल र स्व. झकदेवी घरब्जा छन्त्यालको नाममा उहाँहरूकाे छोरी थमसरा भलन्जा छन्त्याल, छोरा मोतिप्रसाद घरब्जा छन्त्याल, छोरा हेम प्रसाद घरब्जा छन्त्याल, छोरी लाल कुमारी भलन्जा छन्त्याल र छोरी प्रभा भलन्जा छन्त्यालले एकमुष्ठ रु. १११,१११।- अक्षरुपी एक लाख एघार हजार एक सय एघार रूपैया अार्थिक सहयोग गर्नुभएकोमा सम्पूर्ण परिवारलार्इ हार्दिक धन्यवाद दिंदै भविश्यमा पनि संस्थाकाे लागि सक्दाे सहयाेग गर्नुहुन अनुरोध गर्दछाैं ।

साथै सम्पूर्ण संघ संस्था र ब्यक्तिहरूलार्इ सक्दाे अार्थिक सहयोगको लागि अनुरोध गर्दछाैं ।

ट्रष्ट निर्माण समिति

नेपाल छन्त्याल संघ

ऐतिहासिक तस्बीरहरू