ट्रष्ट निर्माणको लागी ६ परिवारबाट अार्थिक सहयाेग प्राप्त

प्रकाशित मिति: २१ भाद्र २०७५, बिहीबार ०४:५८
ट्रष्ट निर्माणको लागी ६ परिवारबाट अार्थिक सहयाेग प्राप्त

 

नेपाल छन्त्याल संघ केन्द्रिय कार्यलयको छतमा ट्रष्ट निर्माणको लागी म्याग्दी गुर्जाखानीका  सन्त कुमार भलन्जा छन्त्याल ज्यूबाट रु. ५०,५५५।-अक्षरुपी पचास हजार पाँच सय पच्पन्न रूपैया अार्थिक सहयाेग प्राप्त भएकाे छ ।

बागलुङ भुस्कातखानीका भिम घरब्जा छन्त्याल ज्यूबाट  रु. ५५,५५५- अक्षरुपी पच्पन्न हजार पाँच सय पच्पन्न रूपैया अार्थिक सहयाेग प्राप्त भएकाे छ ।

बागलुङ कटेरीखानीका याम भलन्जा छन्त्याल ज्यूबाट रु. ५१,०००- अक्षरुपी एकाउन्न हजार रूपैया अार्थिक सहयाेग प्राप्त भएकाे छ ।

बागलुङ कटेरीखानीका  गिरेन्द्र भलन्जा छन्त्याल ज्यूबाट रु. ५०,५०५- अक्षरुपी पचास हजार पाँच सए पाँच रूपैया अार्थिक सहयाेग प्राप्त भएकाे छ ।

बागलुङ खुंखानीका  तिलक झिङराजा छन्त्याल र उहाँकाे श्रीमति कल्पना झिङराजा छन्त्यालजु बाट रु ५०,५०५ -अक्षरुपी पचास हजार पाँच सए पाँच रूपैया अार्थिक सहयाेग प्राप्त भएकाे छ ।

बागलुङ लाम्मेलाखानीका आमा उजेली घरब्जा छन्त्यालकाे साथमा तेजेन्द्र घरब्जा छन्त्याल र लोकेन्द्र घरब्जा छन्त्यालले आफ्नो बुवा स्वर्गिय नरेन्द्र घरब्जा छन्त्यालको नाममा रु १००,१०५- अक्षरुपी एक लाख एक सए पाँच रूपैया अार्थिक सहयाेग प्राप्त भएकाे छ ।

अार्थिक सहयाेग गर्नुहुने सम्पूर्ण सहयाेगी मनहरूमा धन्यवाद दिन चाहन्छाै । साथै सम्पूर्ण संघ संस्था र ब्यक्तिहरूलार्इ सक्दाे अार्थिक सहयोग को लागि अनुरोध गर्दछाैं ।

ट्रष्ट निर्माण समिति

नेपाल छन्त्याल संघ

ऐतिहासिक तस्बीरहरू