नेपाल छन्त्याल संघ प्रदेश नं.५ काे तदर्थ समिति गठन

प्रकाशित मिति: १९ भाद्र २०७५, मंगलवार ०३:५७
नेपाल छन्त्याल संघ प्रदेश नं.५ काे तदर्थ समिति गठन

नेपाल छन्त्याल संघ प्रदेश नं ५ भेला जय झिंराजा छन्त्यालकाे अध्यक्षता र ने.छ.संघ केन्द्रीय महासचिव बलमान छन्त्यालकाे प्रमुख अातिथ्यमा शनिबार सम्पन्न भएकाे छ । भेलाकाे उद्घाटन समाराेहकाे सञ्चालन नन छन्त्यालले गर्नुभएकाे  थियाे र  जिल्ला अध्यक्ष भरत घरब्जा छन्त्यालले स्वागत सहित शुभकामना दिनुभएकाे थियाे । प्रमुख अतिथि, अा.ज.महासंघ रूपन्देहीका अध्यक्ष दल बहादुर घरब्जा छन्त्याल, अा.ज.पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष, निवर्तमान अध्यक्ष लक्ष्मी प्रसाद घरब्जा साथै अन्य जिल्लाबाट अाएका प्रतिनिधिहरूले शुभकामना मन्तव्य दिनुभएकाे थियाे ।

केन्द्रीय महासचिव बलमान घरब्जा संयाेजक र लक्ष्मी प्रसाद घरब्जा र जय झिंराजा रहेकाे ३ सदस्यीय निर्वाचन समितिले सबैकाे सहमतिमा प्रदेश नं. ५ काे तदर्थ समिति दल बहादुर घरब्जाकाे संयाेजकत्वमा  निर्वाचन सम्पन्न गरेकाे हाे ।

१. संयाेजक– दल बहादुर घरब्जा छन्त्याल

२. सह संयाेजक– जानु पाेत्लाङे छन्तयाल

३. सह संयाेजक (महिला)– मिना घरब्जा छन्त्याल

४. सह संयाेजक– टिका बहादुर घरब्जा छन्त्याल

५. सचिव– तारा प्रसाद झिंराजा छन्त्याल

६. सहसचिव– अाेम कुमारी भलञ्जा छन्त्यल

७. काेषाध्यक्ष– बेल बहादुर घरब्जा छन्त्याल

८. सहकाेषाध्यक्ष– उमा घरब्जा छन्त्याल

९. सदस्य– जगत बहादुर घरब्जा छन्त्याल

१०. सदस्य– भरत घरब्जा छन्त्याल

११. सदस्य– दुर्गा भलञ्जा छन्त्याल

१२. सदस्य– मिना पुराने छन्त्याल

१३. सदस्य– याेगेन्द्र घरब्जा छन्त्याल

१४. सदस्य– गुल्मी

१५. सदस्य– प्यूठान

ऐतिहासिक तस्बीरहरू