नेपाल छन्त्याल संघ केन्द्रिय कार्यलयको छतमा ट्रष्ट निर्माणको लागी अार्थिक सहयाेग प्राप्त

प्रकाशित मिति: ३१ श्रावण २०७५, बिहीबार १३:०४
नेपाल छन्त्याल संघ केन्द्रिय कार्यलयको छतमा ट्रष्ट निर्माणको लागी अार्थिक सहयाेग प्राप्त

नेपाल छन्त्याल संघ केन्द्रिय कार्यलयको छतमा ट्रष्ट निर्माणको लागी छापखानीका तम बहादुर छन्त्याल ज्यू बाट रु २५०,०००- अक्षरुपी दुई लाख पचास हजार रूपैया
तमानखाेला गाउँपालिका खुंखानीका लुद्र छन्त्याल ज्यू बाट रु १००,०००- अक्षरुपी एक लाख रूपैया
ढाेरपाटन नगरपालिका निसीखानीका स्वर्गिय बाशु छन्त्याल ज्यूको नाममा उहाको सपरिवार बाट रु १००,१५५- अक्षरुपी एक लाख एक सय पचपन्न रूपैया

छापखानिका लुना चन्द्र छन्त्याल ज्यूको पुजनिय माता (आमा) सम्रता देवी छन्त्याल ज्यूको  नाममा उहाँको को सपरिवार बाट रु १०५,०००- अक्षरुपी एक लाख पाँच हजार रूपैया

नेपाल छन्त्याल संघ हङकङ बाट रु १००,०००- अक्षरुपी एक लाख रूपैया सहयोग गर्नु भएकाेमा सहयाेग गर्नुहुने सम्पूर्ण सहयाेगी मनहरूमा धन्यवाद दिन चाहन्छाै । साथै सम्पूर्ण संघ संस्था र ब्यक्तिहरूलार्इ सक्दाे अार्थिक सहयोग को लागि अनुरोध गर्दछाैं ।

ट्रष्ट निर्माण समिति

नेपाल छन्त्याल संघ, केन्द्रीय समिति

ऐतिहासिक तस्बीरहरू