नेफिनले अायाेजना गरेकाे ताराखेल प्रतियाेगितामा नेपाल छन्त्याल संघ प्रथम

प्रकाशित मिति: २४ श्रावण २०७४, मंगलवार १७:२६
नेफिनले अायाेजना गरेकाे ताराखेल प्रतियाेगितामा नेपाल छन्त्याल संघ प्रथम

२३ अाै विश्व अादिवासि दिवशकाे अवसरमा नेपाल अादिवासी जनजाति महासंघले अायाेजना तथा नेपाल छन्त्याल संघ र थकाली सेवा समितिले सम्याेजन गरेकाे ताराखेल प्रतियाेगिता अाज सम्पन्न भएकाे छ । प्रतियाेगिता हिजाे नेफिनका अध्यक्ष जगत बरामले उद्घाटन गरी शुरूगर्नुभएकाे थियाे । साे प्रतियाेगितामा नेपाल छन्त्याल संघ टिम ए प्रथम भएकाे छ ।

ऐतिहासिक तस्बीरहरू