तम बहादुर बुढाथाेकी छन्त्यालबाट रू. ५१०,६००। अार्थिक सहयाेग

प्रकाशित मिति: २५ माघ २०७३, मंगलवार १६:१८
तम बहादुर बुढाथाेकी छन्त्यालबाट रू. ५१०,६००। अार्थिक सहयाेग

म्याग्दी जिल्लाकाे अाेखरबाेट गाविस छापखानी जन्मनुभएका हाल गाेंगवु घर भइ बेलायतमा बसाेबास गर्दै अाइरहनु भएका बेलायत छन्त्याल संघका सल्लाहकार श्री तम बहादुर वुढाथाेकी छन्त्यालले छारम्हेङ तथा मिलाङे साेङतीकाे विशेष कार्यक्रममा  नेपाल छन्त्याल संघका अध्यक्ष श्री मनमाेहन वुढाथाेकी छन्त्याललार्इ रू.५१०,६००।– अक्षरूपी पाँच लाख दश हजार छ सय रूपैया अार्थिक सहयाेग हस्तान्त्रण गर्नुभएकाे थियाे । याे अार्थिक सहयाेग संस्थाकाे संस्थागत विकास र  जातीय उत्थानमा खर्च हुने विश्वास राख्दै नयाँ कार्यसमितिलार्इ बढाइ तथा शुभकामना दिनुभएकाे थियाे ।

ऐतिहासिक तस्बीरहरू