टेक बहादुर घरब्जा छन्त्याल बचाउ अभियानमा सहयाेग गर्नुहुन विनम्र अनुराेध

प्रकाशित मिति: १७ श्रावण २०७४, मंगलवार ०७:०७
टेक बहादुर घरब्जा छन्त्याल बचाउ अभियानमा सहयाेग गर्नुहुन विनम्र अनुराेध

दाङ्ग जिल्ला शान्तिनगर गाउपालिका वडा नं. ४ बस्ने टिकालाल घरब्जा छन्त्यालकाे छाेरा टेक बहादुर घरब्जा छन्त्यालकाे दुवै मृगाैलाले काम नगरे पछि हाल राष्ट्रिय मृगाैला उपचार केन्द्र बनस्थलीमा उपचार भइरहेकाे छ । अब निजलाइ बचाउन मृगाैला नै प्रत्याराेपन गर्नुपर्ने र साे काे लागि उनकाे पारिवारीक स्थिति कमजाेर भएकाेले सम्पूर्ण देश विदेशमा भएका छन्त्यालहरू र अन्य मनकारी ब्यक्तिहरूमा टेक बहादुरकाे जीवन बचाउन सक्दाे सहयाेग गरिदिनुहुन नेपाल छन्त्याल संघ विनम्र अनुराेध गर्दछ । साथै संस्थाले संस्थागत रूपमा सहयाेग गर्ने निर्णय बमाेजिमका रकम हस्तान्त्रण गरिसकेकाे समेत जानकारी गराउदछाैं ।
सहयाेग गर्नकाे लागि पिडितकाे खाता नं.ः २६१००१७५०१०९१

खाता रहेकाे बैंककाे नामः नविल बैंक लिमिटेड

पिडितकाे सम्पर्क नं.ः ९८५७८३३६७, ९८१४५४३२३

ऐतिहासिक तस्बीरहरू