मनमोहन बुढाथोकी छन्त्याल तथा उहाँको परिवारबाट ने.छ.संघलार्इ १ थान डेस्कटप कम्प्यूटर साैजन्य

प्रकाशित मिति: २६ जेष्ठ २०७४, शुक्रबार ०४:४०
मनमोहन बुढाथोकी छन्त्याल तथा उहाँको परिवारबाट ने.छ.संघलार्इ १ थान डेस्कटप कम्प्यूटर साैजन्य

नेपाल छन्त्याल संघका अध्यक्ष मनमाेहन बुढाथोकी छन्त्याल तथा उहाँकाे परिवारद्वारा नेपाल छन्त्याल संघ केन्द्रीय समितिलार्इ १ थान डेस्कटप कम्प्यूटर साैजन्य गर्नुभएकाे छ । नेपाल छन्त्याल संघलार्इ निवर्तमान अध्यक्ष तथा हालका सल्लाहकार लक्ष्मीप्रसाद घरब्जा छन्त्यालले  अाफ्नाे कार्यकालमा १ थान ल्यापटप कम्प्यूटर साैजन्य गर्नुभएकाे थियाे । साे ल्यापटप कम्प्यूटर हाल काेसँग कहाँ छ भन्ने यकिन छैन, त्यसैले संघकाे कार्यालयकाे काममा सहज हाेस् भन्ने हेतुले वर्तमान अध्यक्षले साे कम्प्यूटर हस्तान्त्रण गरेका हुन् । यस अगाडि उहाँकाे परिवारबाट रू.१५०,०००। बराबरकाे फर्निचर साैजन्य गर्नुभएकाे थियाे ।

ऐतिहासिक तस्बीरहरू