थममाया भलञ्जा छन्त्याल तथा उहाँकाे परिवारबाट ने.छ.संघलार्इ रू.२०,५००। बराबरकाे पर्दा साैजन्य

प्रकाशित मिति: १२ बैशाख २०७४, मंगलवार ११:०४
थममाया भलञ्जा छन्त्याल तथा उहाँकाे परिवारबाट ने.छ.संघलार्इ रू.२०,५००। बराबरकाे पर्दा साैजन्य

नेपाल छन्त्याल संघका सदस्य थम मायाँ भलञ्जा छन्त्याल तथा उहाँकाे परिवारद्वारा नेपाल छन्त्याल संघ केन्द्रीय समितिलार्इ रू.२०,५००। बराबरकाे पर्दा साैजन्य गर्नुभएकाे छ । नेपाल छन्त्याल संघ केन्द्रीय समितिले धेरै धेरै धन्यवाद  सहित अाभार प्रकट गरिसकेकाे छ । साथै संघकाे कार्यालय ब्यवस्थापनमा अन्य थुप्रै फर्निचरहरू तथा अन्य सामाग्रीहरू अावश्यक रहेकाे हुँदा अन्य महानुभावहरूमा पनि ब्यक्तिगत वा संस्थागत सहयाेगकाे अपेक्षा गरिएकाे छ ।

ऐतिहासिक तस्बीरहरू