मनमाेहन बुढाथाेकी छन्त्याल तथा उहाँकाे परिवारबाट ने.छ.संघलार्इ रू.१५०,०००। बराबरकाे फर्निचर साैजन्य

प्रकाशित मिति: १२ बैशाख २०७४, मंगलवार १०:१९
मनमाेहन बुढाथाेकी छन्त्याल तथा उहाँकाे परिवारबाट ने.छ.संघलार्इ रू.१५०,०००। बराबरकाे फर्निचर साैजन्य

नेपाल छन्त्याल संघका अध्यक्ष मनमाेहन बुढाथोकी छन्त्याल तथा उहाँकाे परिवार द्वारा नेपाल छन्त्याल संघ केन्द्रीय समितिलार्इ रू.१५०,०००। बराबरकाे फर्निचर साैजन्य गर्नुभएकाे छ । नेपाल छन्त्याल संघ केन्द्रीय समितिले धेरै धेरै धन्यवाद  सहित अाभार प्रकट गरिसकेकाे छ । साथै संघकाे कार्यालय ब्यवस्थापनमा अन्य थुप्रै फर्निचरहरू तथा अन्य सामाग्रीहरू अावश्यक रहेकाे हुँदा अन्य महानुभावहरूमा पनि ब्यक्तिगत वा संस्थागत सहयाेगकाे अपेक्षा गरिएकाे छ ।

ऐतिहासिक तस्बीरहरू