नेपाल छन्त्याल संघ केन्द्रीय समितिद्वारा जिल्ला समिति दाङ्गलाइ रू.५५,०००। अार्थिक सहयाेग

प्रकाशित मिति: १२ बैशाख २०७४, मंगलवार १०:००
नेपाल छन्त्याल संघ केन्द्रीय समितिद्वारा जिल्ला समिति दाङ्गलाइ रू.५५,०००। अार्थिक सहयाेग

नेपाल छन्त्याल संघ जिल्ला समिति दाङ्गकाे भवन निर्माण गर्ने क्रममा अार्थिक अपुग भइ हाल ७ लाखकाे हाराहारीमा ऋणमा सञ्चालन गर्नु परेकाे हुँदा चर्को ब्याजमा ऋण चलाइराखेकाे भन्ने बुझिएकाेले नेपाल छन्त्याल संघ केन्द्रीय समितिद्वारा  जिल्ला समिति दाङ्गलाइ रू.५५,०००। अार्थिक सहयाेग गरेकाे छ । साथै अन्य अार्थिक सहयाेग गर्न चाहनेहरूका लागि नेपाल छन्त्याल संघद्वारा हार्दिक अपिल गरिन्छ ।

ऐतिहासिक तस्बीरहरू