नेपाल छन्त्याल संघ केन्द्रीय समितिले बुटवल र दाङ्गमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने

प्रकाशित मिति: १४ चैत्र २०७३, सोमबार १२:३०
नेपाल छन्त्याल संघ केन्द्रीय समितिले बुटवल र दाङ्गमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने

नेपाल छन्त्याल संघले सबै जिल्लाहरूमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने कार्ययाेजना अनुसार पहिलाे चरणमा दाङ्ग जिल्लामा १८ गते र रूपन्देही जिल्लामा १९ गते प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएकाे छ ।

ऐतिहासिक तस्बीरहरू