बृहत सिटी जुलुस र कोण सभाकार्यक्रममा सहभागिता
प्रकाशित मिति: ११ चैत्र २०७३, शुक्रबार ०८:४२
नेपाल सरकारद्धारा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको खारेजीको विषय, विधेयक परिमार्जनसहित संविधान संशोधन, आदिवासी जनजातिहरूको संरक्षित, विशेष र स्वायत्त क्षेत्रहरूको निर्धारण एवं गाँउपालिका तथा नगरपालिका सिमा निर्धारण गरिँदा आदिवासी जनजातिहरूको सघनतालाई टुक्राइएको तथा नामाङ्कनमा आदिवासी जनजातिहरूको पहिचानलाई समेत मेटाइएको, आदिवासी जनजाति आन्दोलनसँग गरिएका सम्झौताहरू क्रियान्वन र आदिवासी जनजातिको पहिचान र अधिकार प्राप्तिका लागि नेपाल आदिवासी जनजाति महासंघ र यसका घटक तथा सम्बन्धन संस्थाहरूले २०७३ फागुन १९ देखि २०७४ वैशाख ९ गते सम्मको पहिलो चरणको आन्दोलन घोषणा गरेको थियाे ।खपहिलो चरणको आन्दोलनअन्तर्गत आगामी २०७३ चैत्र १ गते काठमाडौं, जिल्ला प्रशासन कार्यालय, नगर, गाविसका कार्यालय परिसर र विदेशमा दुतावास अगाडि बृहत सिटी जुलुस र कोण सभा रहेको हुदाँ नेपाल छन्त्याल संङबाट बृहत सहभागीता सहित उपस्थितिका जनाएकाे गियेा ।